You are viewing the translated version of स्थानीय तहसँग समन्वय गर्नु पर्ने.

Section 21
स्थानीय तहसँग समन्वय गर्नु पर्ने
सेवाप्रदायकले खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन र व्यवस्थापन गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नु पर्नेछ।